श्रम अदालतको अध्यक्षको जिम्मेवारी उच्च अदालत सुर्खेतका न्यायाधीश अधिकारीलाई

जस नेपाल

६ साउन २०८३

श्रम अदालतको अध्यक्षको जिम्मेवारी उच्च अदालत सुर्खेतका न्यायाधीश अधिकारीलाई

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ साउन ६ गते बसेको बैठकले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार न्यायाधीश अधिकारीले अब श्रम अदालतको अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्नेछन् । श्रम अदालतले श्रमसम्बन्धी विवाद, रोजगारदाता–श्रमिकबीच उत्पन्न कानुनी विवाद तथा श्रम ऐनअन्तर्गतका मुद्दाको सुनुवाइ गर्ने अधिकार राख्छ ।

सरकारको उक्त निर्णयसँगै श्रम अदालतको नेतृत्वमा नयाँ जिम्मेवारी तोकिएको हो ।

सम्बन्धित खवर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

काठमाडौँ । सर्वोच्च अदालतले शेरबहादुर देउवा समूह र नेपाली कांग्रेसको संस्थापन पक्षबीचको मुद्दामा पुनरावलोकनको अनुमति...

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेससम्बन्धी निर्वाचन...

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

काठमाडौँ । उदयपुर, गाईघाट निवासी राधा दाहाल यसैसाता गृहमन्त्री सुधन गुरुङलाई भेट्ने भन्दै सिंहदरबारको...

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले गत वैशाखमा संसद् अधिवेशन रोकेर ल्याएका चार अध्यादेशसहित...