वकिलको पेसागत हित र न्यायालयको सुधारका सन्दर्भमा बारको १९ पन्ने प्रतिवेदन (पूर्णपाठ)

२५ मंसिर २०८२

वकिलको पेसागत हित र न्यायालयको सुधारका सन्दर्भमा बारको १९ पन्ने प्रतिवेदन (पूर्णपाठ)

जनकपुरधाम । नेपाल बार एशोसिएसनको ५१ औं केन्द्रीय कार्यकारिणी परिषदको बैठकमा १९ पृष्ठ लामो प्रतिवेदन पेश भएको छ । बारका महासचिव बरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले उक्त प्रतिवेदन पेश गरेका हुन् ।

महासचिवको प्रतिवेदनमा न्यायालयको शुद्धीकरण र प्रशासनिक सुधार लगायतका प्रस्तावहरु अघि सारिएका छन् । जसमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा बारले जोड दिएको छ ।

न्यायपालिकामाथि विश्वास जगाउने वातावरण कसरी बनाउन सकिन्छ भन्ने सम्बन्धमा प्रतिवेदनमा चर्चा गरिएको छ । त्यसैगरी कानून व्यवसायीका हितहरुको रक्षालगायतका विषय प्रतिवेदनमा चर्चा छ ।

यो पनि पढ्नुहोस्-

जनकपुर घोषणापत्र : ओलीलाई स्थान हद तोकेकोमा बारको आपत्ति (पूर्णपाठ )

जेनजी आन्दोलनपछिको मानवअधिकार : जनकपुरधाममा प्रस्तुत भयो १८ बुँदे कार्यपत्र (पूर्णपाठ)

बरिष्ठको च्याम्बरमा नयाँ वकीललाई शोषण !

हेर्नुहोस् महासचिवद्वारा प्रस्तुत प्रतिवेदनको पूर्णपाठ–

सम्बन्धित खवर

मानसिक अस्पतालमा बिरामीको हत्या भए सरकार दोषी !

मानसिक अस्पतालमा बिरामीको हत्या भए सरकार दोषी !

भारत । मानसिक स्वास्थ्य समस्या भोगिरहेका या मानसिक सन्तुलन ठीक नभएका बिरामीलाई सामान्यतयाः उपचारार्थ...

अर्काकी छोरीलाई आफ्नै बनाएर नागरिकता : वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अर्काकी छोरीलाई आफ्नै बनाएर नागरिकता : वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार...

विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विशेष अदालतद्वारा दीपक भट्ट र शुलभ अग्रवाललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा पक्राउ परेका प्रतिवादी दीपक भट्ट...

सर्वोच्चको नयाँ नजिर : राजधानीका खोला किनारमा २० मिटरकै मापदण्ड कायम

सर्वोच्चको नयाँ नजिर : राजधानीका खोला किनारमा २० मिटरकै मापदण्ड कायम

काठमाडौँ । सर्वोच्च अदालतले बागमती, विष्णुमती र मनोहरा नदी किनारमा भौतिक संरचना निर्माणका लागि...