काठमाडौं । सर्वोच्च अदालतमा शुक्रबार ३६२ वटा मुद्दाको पेसी तोकिएकोमा ५४ वटा मुद्दामा फैसला भएको छ ।
अदालत प्रशासनका अनुसार आज १३ वटा इजलास सञ्चालन भएका थिए । तीमध्ये एक पूर्ण इजलास रहेको थियो ।
आज ४१ वटा आदेश जारी भएका छन् भने एक मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अन्य २० वटा मुद्दा स्थगित भएका छन् ।
त्यसैगरी २३५ वटा मुद्दा हेर्न नभ्याइएको छ भने ११ वटा मुद्दा हेर्न नमिल्ने सूचीमा परेका छन् ।
ताजा अपडेट
शुक्रबार सर्वोच्चमा ३६२ मुद्दाको पेसी, ५४ मा फैसला
१५ साउन २०८३
