अधिवक्ता सरस्वती राई

परिवर्तनशील विश्व व्यवस्था र चुनौती : नेपालको कानुनी दृष्टिकोण

समकालीन विश्व व्यवस्था गहिरो रूपान्तरणको प्रक्रियामा प्रवेश गरिसकेको छ । जलवायु परिवर्तन, कोभिड–१९ महामारी, विश्वव्यापी आर्थिक मन्दी, तथा रुस–युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय द्वन्द्वहरूले दोस्रो विश्वयुद्धपछिको उदार विश्व व्यवस्थाको संरचनात्मक कमजोरी...

१८ पुष २०८२