विजय देवकाेटा
बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?
काठमाडौँ । केही दिनयता नेपालीहरूको मोबाइलमा एक व्यक्तिले एटी_अलर्ट, एसआइ_अलर्ट लगायत सर्टकोडबाट लाखौँ म्यासेज पठाइरहेका छन् । त्यस्तो म्यासेज मध्यदिनमा मात्र होइन, मोबाइल प्रयोगकर्ताको निन्द्रा नै बिथोल्नेगरी मध्यरातमै आउने...
२९ पुष २०८२