अधिवक्ता यज्ञमणि न्यौपाने
संविधान संशोधनबिनै सम्भव छ न्यायपालिकाको पुनर्संरचना
नेपालमा न्यायपालिकाको प्रभावकारिता, पारदर्शिता र जनविश्वासका विषयहरू समय–समयमा बहसको केन्द्रमा आउने गरेका छन्। वर्तमान न्यायिक संरचना नेपालको संविधान २०७२ ले निर्धारण गरेको भए पनि, न्यायपालिकालाई प्रभावकारी र विश्वसनीय बनाउनका...
२९ फागुन २०८२