गोविन्द जोशी
काठमाडौँमा कोठा खोज्ने नाममा विद्यार्थीमाथि ठगी
काठमाडौँ उपत्यकामा कोठा खोजिदिने नाममा रकम असुल्ने गिरोहको गतिविधि बढ्दो क्रममा रहेको पाइएको छ। विशेषगरी बाहिरी जिल्लाबाट अध्ययन तथा रोजगारीका लागि काठमाडौं आउने विद्यार्थी र सर्वसाधारणलाई लक्षित गर्दै तथाकथित...
२ वैशाख २०८३