प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा

बाँकी आगामी दिनमा गर्दै जाऊँला !

आदरणीय सञ्चारकर्मी मित्रहरू, यहाँहरूको उपस्थितिप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। नेपालको संविधानबमोजिम आज मैले प्रधान न्यायाधीश पदको सपथ ग्रहण गरी गौरवपूर्ण जिम्मेवारी वहन गर्ने अवसर प्राप्त गरेको छु। यो...

६ जेठ २०८३