प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

जस नेपाल

१८ जेठ २०८३

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडाैँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संसद्को रोस्टममा उभिएर नेपालले भारतको जमिन मिचेको छ भनेर दिएको अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गरेका हुन् ।

विपक्षीको अवरोध पछि सभामुख डोलप्रसाद अर्यालले आजै १५ मिनेटका लागि संसद् रोकेका हुन् ।

याे पनि – 

सम्बन्धित खवर

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

काठमाडौँ । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले आफ्ना सबै काम अर्को सूचना प्रकाशित नभएसम्मका...

प्रतिनिधिसभाबाट श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

प्रतिनिधिसभाबाट श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौँ ।  प्रतिनिधिसभाले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) कोश्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१) सर्वसम्मत...

सरकारले संसदलाई बुझायो १६६ विधेयकको सूची, प्राथमिकतामा कुन कुन ? (पूर्णपाठसहित)

सरकारले संसदलाई बुझायो १६६ विधेयकको सूची, प्राथमिकतामा कुन कुन ? (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले नयाँ आर्थिक वर्षमा १६६ वटा विधेयक संसदबाट पारित गर्ने कार्यसूची निर्धारण...

सम्पति आयोगले भन्यो– न्यायाधीश र सेनालाई छुइँदैन, अरुलाई छाडिँदैन !

सम्पति आयोगले भन्यो– न्यायाधीश र सेनालाई छुइँदैन, अरुलाई छाडिँदैन !

काठमाडौँ ।  सर्वोच्च अदालतले सेना र न्यायाधीहरुको सम्पत्ति छानबिन नगर्नू भनेर अन्तरिम आदेश जारी...