अधिवक्ता रमेश काफ्ले
कानूनी सेवा, न्याय र व्यवसायिक उत्तरदायित्व
कानून व्यवसायीहरू (वकील) न्याय प्रणालीका प्रमुख आधारस्तम्भ हुन् । उनीहरूले कानूनी प्रतिनिधित्व, सल्लाह र सेवामार्फत जनताको कानूनी हक–अधिकारको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छन् । यस भूमिकालाई मर्यादित, प्रभावकारी र उत्तरदायी...
२० चैत २०८२