संविधान–संसद–प्रशासन
सरकारले ल्यायो संवैधानिक परिषदसम्बन्धी अध्यादेश
काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संवैधानिक परिषदसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंसिर २ को बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो ।...
४ मंसिर २०८२