समाचार

बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता शेर्पा जरिवाना बुझाएर रिहा

काठमाडाैं । बहुविवाह प्रकरणमा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागारबाट मुक्त भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको आदेशअनुसार कैदबापतको जरिवाना रकम बुझाएपछि...

२४ कार्तिक २०८२