समाचार

संसद भवनको भग्नावशेष निरीक्षणपछि ऊर्जा मन्त्रीले भने – चुनावअघि नै नयाँ भवन तयार हुन्छ

काठमाडौं । फागुन २१ को निर्वाचनबाट चुनिएर आउने  संघीय संसदको बैठक  नवनिर्मित  भवनमा बस्ने भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट पुरानो संसद भवन ध्वस्त भएपछि सरकारले सिंहदरबार परिसरमै...

१२ कार्तिक २०८२