विचार–विश्लेषण

२०४७ को संविधानपछि नेपालमा कानूनी सुधार र अबको बाटो

जनआन्दोलन २०४६ को सफलतापश्चात निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भयो । मुलुक खुल्ला प्रणालीतर्फ अग्रसर भयो । यसै दौरानमा कानून प्रणालीमा धेरै सुधारहरु गरिए । प्रस्तुत आलेखमा तीमध्ये केहीको लेखाजोखा...

१ पुष २०८२