अपराध–समाज

जर्जिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । रोजगारीका लागि जर्जिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले ५२ वर्षिय पूर्णबहादुर वाईवालाई काठमाडौँको मनोहरा...

२० माघ २०८२