अधिवक्ता दीपेन्द्र झा

संविधान संशोधन : ‘अमेन्डोफोबिया’ मा नफसौँ

संविधान संशोधनबारे मैले एउटा सन्दर्भ सामग्री भेटाएँ। Unconstitutional Constitutional Amendments: The Limits of Amendment Powers (असंवैधानिक संविधान संशोधनहरु :  संशोधनसम्बन्धी अधिकारका सीमाहरु ) भन्ने अक्सफोर्ड युनिभर्सिटीको किताब रहेछ ।...

१ साउन २०८३