अर्जुनध्वज अर्याल
महाअभियोगको विश्वव्यापी र नेपाली अभ्यास : संवैधानिक-राजनीतिक विश्लेषण
महाअभियोग एक संवैधानिक प्रक्रिया हो, जसद्वारा विधायिकाले उच्च पदाधिकारीहरू, जस्तै- राष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख विरुद्ध आरोप लगाउँछ। यो सामान्य निर्णय होइन; संसदमा दुई-तिहाइ बहुमत आवश्यक हुन्छ पारित गर्न।...
३ वैशाख २०८३