कमल मादेन

पाथीभरा केबलकारमा भौतिक मन्त्रालयको ‘ताण्डव नृत्य’

ताप्लेजुङस्थित मुक्कुमलुङ/पाथीभरा क्षेत्रमा पटक–पटक रोकिएको निर्माणाधीन केबलकार आयोजना गैरकानूनी रुपमा राजनीतिक, प्रशासनिक र कानूनी संरचनामा जेलिएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, ताप्लेजुङका पूर्वसांसद योगेशकुमार भट्टराई...

२८ जेठ २०८३