सविता भण्डारी, महान्यायाधिवक्ता
महिला माथिल्लो पदमा पुग्दा उहाँका पक्षमा वकालत गरौँ
हामी कानुन व्यवसायी महिलाहरुको संख्या निकै सीमित थियो। पेशागत यात्रामा विभिन्न आरोह अवरोह, चुनौती र कठिनाइको सामना गर्दै अघि बढ्नुपरेको थियो। यद्यपि ती विविध चुनौती र समस्याका बावजुद पनि...
८ चैत २०८२