सुरक्षा ज्ञवाली

शरणार्थी नीतिमा नेपालको अन्योल : ६ दशकसम्म कानूनबिनै पाहुना पाल्दै

काठमाडौँ । नेपालले तिब्बतीदेखि भूटानीसम्मका हजारौँ शरणार्थीलाई दशकौँदेखि आश्रय दिँदै अन्तर्राष्ट्रिय स्तरमा मानवीय छवि स्थापित गरेको छ । नेपालमा सोमालियादेखि म्यानमार र पाकिस्तानसम्मका शरणार्थीहरु पाहुना लागेका छन् । तर,...

१ वैशाख २०८३