संविधानविद् विपीन अधिकारीको प्रश्न- वरिष्ठता मिचिएका वस्तुगत आधार के–के हुन् ?

जस नेपाल

२५ वैशाख २०८३

संविधानविद् विपीन अधिकारीको प्रश्न- वरिष्ठता मिचिएका वस्तुगत आधार के–के हुन् ?

काठमाडौँ । संवैधानिक परिषदले डा. मनोजकुमार शर्मालाई प्रधानन्याधीशमा नियुक्तिका लागि सिफारिस गर्दा बरिष्ठता मिचिनुका कारणहरुबारे संविधानविद्  डा. विपीन अधिकारीले प्रश्न उठाएका छन् ।

शर्माको सिफारिसबारे अधिकारीले भनेका छन्,  ‘सपना प्रधान एक सक्षम, चरित्रवान तथा नेतृत्वदायी श्रीमान् हुनुहुन्छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको सिफारिस गर्दा वरिष्ठता मिच्न पाइँदैन भनेको होइन, पाइन्छ। तर उहाँका हकमा वरिष्ठता मिचिएका वस्तुगत आधारहरू के–के हुन् ? किन बलियोसँग स्थापित परिषदीय परम्परालाई निर्वाह गरिएन भन्ने प्रश्नले जवाफ माग्दछ।’

यो पनि-

प्रधानन्यायाधीशमा मनाेज शर्माकाे नाम सिफारिस

सर्वोच्चका बरिष्ठ न्यायाधीशहरु नहट्ने, सुशीला कार्कीसमेत रिसाइन्

संसदीय सुनुवाइमा पनि  बालेनकै बोलवाला

मनोज शर्मा ६ वर्ष प्रधानन्यायाधीश बन्न पाउँछन्, तर…

 

सम्बन्धित खवर

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसन, कानून व्यवसायी महिला समितिले ‘प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी...