कर विवाद छिटो टुंग्याउन नयाँ व्यवस्था : एक प्रतिशत थपमा मुद्दा फिर्ता, जरिवाना-ब्याज मिनाह

जस नेपाल

१५ जेठ २०८३

कर विवाद छिटो टुंग्याउन नयाँ व्यवस्था : एक प्रतिशत थपमा मुद्दा फिर्ता, जरिवाना-ब्याज मिनाह

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अदालत वा न्यायिक निकायमा विचाराधीन रहेका कर विवादहरूलाई छिटो समाधान गर्न नयाँ सुविधा घोषणा गरेका छन् ।

मन्त्री वाग्लेले बजेट भाषणमा भने `सरकार वा करदाता पक्षबाट अदालत वा न्यायिक निकायमा पुगी विचाराधीन रहेको कर विवाद समाधान गर्न निर्धारित कर रकममा एक प्रतिशत थप गरी तोकिएको म्यादभित्र बुझाएमा मुद्दा फिर्ता लिई शुल्क, जरिवाना, थप दस्तुर, विलम्ब शुल्क वा ब्याज मिनाहा हुने व्यवस्था मिलाएको छु।`

सम्बन्धित खवर

नक्कली भुटानी शरणार्थी प्रकरण  : अदालतको ऐतिहासिक फैसलाले उजागर गर्‍यो राज्यविरुद्धको संगठित अपराध

नक्कली भुटानी शरणार्थी प्रकरण  : अदालतको ऐतिहासिक फैसलाले उजागर गर्‍यो राज्यविरुद्धको संगठित अपराध

काठमाडौँ । नेपाली नागरिकहरूलाई झुटा कागजात तयार गरी भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा...

मिडिया हाउसको गेटमा शंकास्पद पार्किङ : कानून भन्छ- ३ वर्षसम्म कैद ! 

मिडिया हाउसको गेटमा शंकास्पद पार्किङ : कानून भन्छ- ३ वर्षसम्म कैद ! 

 काठमाडौँ । काठमाडौँका प्रमुख मिडिया हाउसहरूको मूल गेटमा बेवारिसे गाडी तेर्स्याएर छाड्ने घटनाले एकातिर...

आज पनि तोकिएन पूर्वमन्त्री खाण र रायमाझीको सजाय, मुद्दा हेर्दाहेर्दैमा

आज पनि तोकिएन पूर्वमन्त्री खाण र रायमाझीको सजाय, मुद्दा हेर्दाहेर्दैमा

 काठमाडौँ  । जिल्ला अदालत काठमाडौँले आज तोकिएको नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा दोषी ठहर...

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको पाँचौँ पटक म्याद थप 

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको पाँचौँ पटक म्याद थप 

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका विष्णुप्रसाद पौडेललाई...