संविधान–संसद–प्रशासन
२०८२ साल चैत १२ अघि नियुक्त एक हजार ५९४ पदाधिकारी स्वतः पदमुक्त
काठमाडौँ । २०८२ साल चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा...
२० वैशाख २०८३