समाचार

डिम्ब प्रकरण : महान्यायाधिवक्ता कार्यालयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । बालिकाहरुको उमेर ढाँटेर गरिएको भनिएको डिम्ब तस्करीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयसमेतलाई विपक्षी बनाउँदै आइतबार सर्वोच्च अदालतमा पीडितका तर्फबाट रिट दायर भएको छ । दुईजना पीडित...

१४ मंसिर २०८२