समाचार

श्रममन्त्री यादव भन्छन् – १६ वटा युरोपेली देशसँग श्रम सम्झौता गर्ने तयारी भइरहेको छ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागिएको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा...

२४ वैशाख २०८३