समाचार

निर्वाचन आचारसंहिताविपरीत गुठीका प्रमुख हटाएको भन्दै आयोगमा उजुरी

काठमाडौँ । गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदबाट हटाएको भनी निर्वाचन आयोगमा उजुरी परेको छ । संस्थानले निर्वाचन आचारसंहिताविपरीत काम गरेको भनी...

१४ माघ २०८२