समाचार
दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं । मेडिकल व्यवासायी दुर्गा प्रसाईलाई थुना मुक्त गर्न सर्वोच्च अदालतले आइतबार बन्दी प्रत्यक्षीकरणको आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईलाई छाड्न बन्दी...
७ मंसिर २०८२