समाचार

मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको मुद्दा पुनः हेर्दाहेर्दैमा

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्ध दायर रिटमा शुक्रबार पनि सुनुवाइ  नसकिएपछि मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा राखिएको छ। यसअघि बिहीबार पनि इजलासले मुद्दा निष्कर्षमा नपुगेको भन्दै...

१२ मंसिर २०८२