अफबिट

नेपाल-भारत पारस्परिक कानुनी सहायता सम्झौता : ऐतिहासिक सन्दर्भ र चुनौती

काठमाडौँ । दशकौँ लामो वार्ता र छलफलपछि फागुनको पहिलो साता नेपाल र भारतबीच पारस्परिक कानुनी सहायता सम्झौता (Agreement on Mutual Legal Assistance in Criminal Matters) मा हस्ताक्षर भयो ।...

८ चैत २०८२