राजकुमार दिक्पाल

के छ त सुगौली सन्धिमा ?

बुटवल र स्यूराजको विषयलाई लिएर नेपाल र कम्पनी सरकारबीच विवाद भयो । कम्पनी सरकारले बुटवल–स्यूराज क्षेत्र आफूलाई नेपालले छाडिदिनुपर्ने प्रस्ताव राखेका थिए । पहिले बुटवल प्रगन्ना पाल्पा राज्यअन्तरगत पथ्र्यो...

३१ जेठ २०८३