संविधान नै उल्लङ्घन हुनेगरी प्रधानमन्त्री बालेनले दिएका त्यो अभिव्यक्ति

काठमाडौँ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपाल-भारत सीमा मामिलामा दिएको अभिव्यक्तिले ठूलो राजनीतिक तथा कूटनीतिक विवाद निम्त्याएको छ । उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा गम्भीर प्रश्न उठाएको छ भने संविधानको मौलिक हक धारा १७(२) को विचार तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी प्रावधान र संविधानको प्रस्तावनामा उल्लेखित सार्वभौमसत्ताको सिद्धान्तसँग जोडेर कानूनी उल्लङ्घनको … Continue reading संविधान नै उल्लङ्घन हुनेगरी प्रधानमन्त्री बालेनले दिएका त्यो अभिव्यक्ति