काठमाडौं । अभियन्ता वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्युरोले विद्युतीय कसुरसम्बन्धी मुद्दामा बिहीबार पक्राउ गरी अनुसन्धान थालेको हो ।
साइबर ब्युरोका एसपी दिलीप गिरीका अनुसार केसीविरुद्ध एक म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनीविरुद्ध कथावाचिका राधिका दासीले उजुरी दिएकी हुन् ।

