दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

४ मंसिर २०८२

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले पक्राउ प्रक्रियाको आधार, आवश्यक कारण र कानुनी वैधता पेश गर्न सरकारका विपक्षीहरूलाई निर्देशन दिएको हो।

प्रसाईंलाई सार्वजनिक शान्ति भंग हुने गतिविधि र उत्तेजनापूर्ण अभिव्यक्तिका कारण मंसिर १ मा प्रहरी नियन्त्रणमा लिइएको थियो। अहिले उनीमाथि जारी अनुसन्धानका बीच सर्वोच्चको आदेशपछि मुद्दा थप न्यायिक प्रक्रियामा प्रवेश गरेको छ।

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्चको पेसीमा

सम्बन्धित खवर

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज जबरजस्ती करणीमा दोषी ठहर

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज जबरजस्ती करणीमा दोषी ठहर

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका...

सम्पत्ति छानबिन आयोगमाथि अदालतको अवहेलना आरोप : सर्वोच्चमा रिट दर्ता

सम्पत्ति छानबिन आयोगमाथि अदालतको अवहेलना आरोप : सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । सर्वोच्च अदालतको अन्तरिम आदेशलाई चुनौती दिँदै सम्पत्ति जाँचबुझ आयोगले सूचना जारी गरेपछि...

सरकारी विज्ञापनमा निजी मिडियालाई बाटो खुल्यो, सर्वोच्चको उत्प्रेषण आदेश

सरकारी विज्ञापनमा निजी मिडियालाई बाटो खुल्यो, सर्वोच्चको उत्प्रेषण आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना केवल सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन/प्रसारण...

‘ईश्वरजस्तै प्रधानन्यायाधीश भैदिए गोलाप्रथा चाहिँदैन’

‘ईश्वरजस्तै प्रधानन्यायाधीश भैदिए गोलाप्रथा चाहिँदैन’

माननीय न्यायाधीश ईश्वर प्रसाद खतिवडाज्यूले व्यक्त गर्नुभएका कुराहरु मैले सुन्ने अवसर पाएँ, संविधान संशोधनको...