बार र बेञ्च

वकीलहरुलाई विचाराधीन मुद्दामा अन्तरवार्ता दिन रोक लगाउनुपर्छ : कटक मल्ल

काठमाडौँ । नेपालमा हामीले मिडियामा सुन्ने/देख्ने गरेका छौँ, विचाराधीन मुद्दाहरुमा कानून व्यवसायी (वकील) हरुले निर्धक्करुपमा सार्वजनिक टीकाटिप्पणी गर्दै आएका छन् । पत्रकारहरुले पनि टेलीभिजन र पत्रपत्रिकामा वकीलका अन्तरवार्ताहरु प्रशारण/प्रकाशन...

३ चैत २०८२