समाचार

वीरगञ्ज महानगरमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा जारी

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा सोमबार दिउँसोदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा दुई समुदायबीच हुन सक्ने सम्भावित मुठभेडलाई लक्षित गर्दै निषेधाज्ञा...

२१ पुष २०८२