समाचार
महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतकाे आदेश
काठमाडाैं । उच्च अदालत पाटनले पूर्व सभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीको शर्तमा रिहा गर्ने फैसला सुनाएको छ। बिहीबार न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले मुद्दाको...
११ मंसिर २०८२