अपराध–समाज
लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरी साेमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–६ जरङ्ख बस्ने नवलपरासी पूर्व घर भएका २४ वर्षीय...
२६ माघ २०८२