अपराध–समाज
युके पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले युके पठाइदिन्छु भनी बेरोजगार युवतीहरूलाई प्रलोभनमा पारी ठगी गर्ने...
२० पुष २०८२