समाचार
सर्वोच्चले शेरबहादुर देउवाको पक्षमा दिएन अन्तरिम आदेश
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले गगन थापालाई आधिकारिकता नदिनका लागि अन्तरिम आदेशको माग गरेकोमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश मात्रै जारी गरेको छ । मंगलबार...
६ माघ २०८२