समाचार
रविको अभियोग फिर्ता लिने निर्णय रोक्न माग गर्दै सर्वोच्चमा अर्को रिट
काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा परेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय कार्यान्वयन नगर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा दोस्रो रिट परेको छ...
२ माघ २०८२