समाचार
खराब कर्जा व्यवस्थापन गर्न पुसभित्र सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना हुने
काठमाडौँ । बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा र गैरबैंकिङ सम्पत्तिको व्यवस्थापन गर्न सरकारले आगामी पुसभित्रै राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट...
१५ जेठ २०८३