बार र बेञ्च

अव्यवस्थित बस्ती हटाउने कार्यमा सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ

काठमाडौं  । “१७ गतेभित्र सामान सार, १८ गतेबाट बस्ती खाली गराइन्छ ।” सरकारको  यो सूचनापछि उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा त्रास फैलिरहेका बेला सर्वोच्च अदालतले यस कदममाथि प्रश्न उठाएको छ...

२३ वैशाख २०८३